Exam postponed notice

Published Date: 2024-09-28

काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण परिक्षार्थीहरुलाई पर्नसक्ने
कठिनाहीलाई मध्यनजर गरि मिति २०८१।६।१३ मा हुने भनिएको B.A.LL.B 3rd Semester legal Research Methodology को
परिक्षा मिति २०८१।६।१५ गतेलाई सारिएको व्यहोरा सूचित गरिन्छ ।
डीन
कानून संकाय,
त्रिभुवन विश्वविद्यालय